Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक

एजेन्सी । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्ड र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनबिच पछिल्ला दिनमा विवाद चर्किरहेको बेला ‘हार्वर्ड विश्वविद्यालयलाई देखाइदिने नाममा’ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई नै रोक लगाइएको छ । भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले पनि अब अन्य विश्वविद्यालयमा ‘ट्रान्सफर’ लिनु पर्ने भएको छ । यसले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीमा चिन्ता छाएको छ ।

हिंसा तथा यहुदीविरोधी भावना फैलन दिएको तथा हार्वर्ड क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप लगाउँदै आएको ट्रम्प प्रशासनले पछिल्लो पटक यो कदम चालेको हो ।

Subisu

अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाइएको उल्लेख गरेकी छन् । उनले बिहीबार लेखेकी छन्, ‘कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको छ । यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि हो ।’

हार्वर्डले भने सरकारको उक्त कदम ‘गैरकानुनी’ भएको प्रतिक्रिया दिएको छ । सो विश्वविद्यालयले भनेको छ, ‘१४० भन्दा धेरै देशबाट आएका अनि विश्वविद्यालय तथा यस देशलाई अथाह हिसाबले समृद्ध बनाएका अन्तर्राष्ट्रिय विद्यार्थी तथा शोधकर्ताहरूलाई निम्त्याउन सक्ने हार्वर्डको क्षमता कायम राख्न हामी पूर्ण कटिबद्ध छौँ, हाम्रा समुदायका सदस्यहरूलाई मार्गदर्शन र सहयोग गर्न हामी चाँडो काम गरिरहेका छौँ । यो बदलाको कारबाहीले हार्वर्ड समुदाय र देशलाई गम्भीर हानि पुर्‍याएको छ र हार्वर्डको प्राज्ञिक तथा शोधकार्यलाई बेवास्ता गरेको छ ।’

ट्रम्प प्रशासनको यो निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्ने बताइएको छ । यसले हजारौँ विद्यार्थीहरूमा त्रास र निराशा बढेको छ । साथै ती विद्यार्थीका भविष्यसमेत अनिश्चयमा परेको छ । ती विद्यार्थीहरूमा अब अमेरिकामा रहने वा काम गरिरहन पाउने नपाउने चिन्ता पनि बढेको छ ।

गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ । उसको कुल विद्यार्थी संख्याको यो २७ प्रतिशत हो ।

ट्रम्प प्रशासनले दर्जनौँ विश्वविद्यालयहरूमा छानबिन गरिरहेको छ । यति मात्रै नभई न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयसहित कतिपयलाई आफ्ना नीति मान्न बाध्य पार्न सफल भएको छ ।

तर हार्वर्ड पहिलो विश्वविद्यालय बन्यो जसले ट्रम्प प्रशासनको भनाइ मानेन र उल्टै मुद्दा हाल्यो । प्रशासनले आफ्ना मागहरूका लामो सूची पठाएको थियो । पछि त्यो सूची गल्तीले पठाइएको ह्वाइट हाउसले भनेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host