Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

अमेरिकी जहाज दुर्घटनाः ६४ जनाकै मृत्यु, भेटियो ‘ब्ल्याक बक्स’

अमेरिकी जहाज दुर्घटनाः ६४ जनाकै मृत्यु, भेटियो ‘ब्ल्याक बक्स’

काठमाडौं । अमेरिकाको वासिंटन डीसीमा भएको जहाज दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ। अमेरिकन एयरलाइन्सको जहाज रेगन नेसनल एयरपोर्ट नजिक सैन्य हेलिकप्टरसँग ठोक्किएको थियो।

दुर्घटनापछि पोटोम्याक नदीमा खसेको जहाजबाट ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जनाकै शव बरामद भएको जनाइएको छ। दुर्घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन्। ट्रम्पले जहाजसँग ठोक्किएको सैन्य हेलिकप्टर गलत समयमा गलत ठाउँमा उडिरहेको समेत बताएको बीबीसीले जनाएको छ।

Subisu

साथै यो दुर्घटनामा बाइडेन सरकारको डीईआई कार्यक्रम अर्थात् डाइभर्सिटी, इक्वीटी र इन्क्लुजन जिम्मेवार रहेको ट्रम्पको दाबी छ। बाइडेन प्रशासनले एयर ट्राफिक कन्ट्रोलरका रूपमा अपांगता भएका र मानसिक रूपमा समस्याग्रस्त व्यक्तिलाई भर्ती गर्दा यस्तो भएको आरोप आरोप लगाएका छन्। साथै ओबामा प्रशासनले समेत औसत मानिसलाई एयर ट्राफिक कन्ट्रोलमा भर्ती गरेको ट्रम्पको आरोप छ।

यसैबीच पोटोम्याक नदीमा खसेको अमेरिकी एअरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूले बताएका छन्।

नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host