Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

टुँडिखेलको घटना खतराको संकेत हो, मैले स्थिति भयावह देखिरहेको छुः अमरेश सिंह

टुँडिखेलको घटना खतराको संकेत हो, मैले स्थिति भयावह देखिरहेको छुः अमरेश सिंह

काठमाडौं ।प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा टुँडिखेलमा घटेको घटनाबाट नेताहरु सच्चिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताहरुले नेताहरुको विरुद्धमा घण्टी बजाउन सुरु गरेको बताएका हुन् । उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न सुझाव दिए ।

साथै, सांसद सिंहले दुई तिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि दुई तिहाइमै सरकारमा रहेको बेला देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणित नदेखाउन आग्रह गरे ।

Subisu

‘हिजो टुँडिखेलमा घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा घटना भएको छ । सदनको म ध्यानाकार्षण गर्न चाहन्छु । त्यो हाम्रो लागि , जसरी हामी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौं, त्यस्तै हो । सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईँहरु पहिलेको अनुसार चल्ने कि सुध्रिने ? भएन भने मैले भयावह स्थिति देखिरहेको छु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो,’उनले भने ।

टुँडिखेलमा गौरा पर्व मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु पनि पुगेका थिए । सो क्रमा केही युवाहरुले नेताहरुको विरुद्ध आपत्तिजनक नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host