काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक अवस्थालाई निकास दिनका लागि संविधानभित्रबाटै काम गर्नुपर्ने बताएका छन्।
घिमिरे र दाहालले संयुक्त अपिलपत्र जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले गरेको पहल भएको उल्लेख गरेका हुन्। पुगेको हो।













