Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अफगानिस्तान पहिलो पटक टि–२० विश्वकपको सेमिफाइनलमा

अफगानिस्तान पहिलो पटक टि–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । अफगानिस्तान पहिलो पटक टि–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार बिहान भएको खेलमा बंगालादेशलाई ८ रनले हराउँदै अफगानिस्तान इतिहासकै पहिलो पटक टि–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो।
अफगानिस्तान सेमिफाइनल पुगेसँगे अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि अफगानिस्तानले अस्ट्रेलियालाई हराएको थियो। सुपर ८ को समूह १ ब काट ६ अंकसहित अफगानिस्तान उपविजेता बन्यो।
वर्षाले प्रभावित बनेको खेलका १९ ओरमा ११४ रनको लक्ष्य पाएको बंगलादेशललाई अफगानिस्तानलाई १७.५ ओभरमा १०५ रनमै रोक्यो।

Subisu

बंगलादेशका लागि लिटोन दासले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ४९ बलमा ५चौका प्रहार गर्दै ५४ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्। लिटोनबाहेक टोहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए। अन्यलो दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बंगलादेशलाई रोक्ने क्रममा रसिद खानले ४ ओभरमा २३ रन मात्र खेर्चेर ४ विकेट लिए भने नविन उल हकले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट नै लिए। यस्तै, फजलहक फारुकी र गुल्बादिन नइबले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। उसका लागि पुनः एक पटक ओपनरहरुले उत्कृष्ट प्रदर्शृन गरे। रमनुल्लाह गुर्बाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए।

गुर्बाजले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा जद्रानले २९ बलमा १ चौका मद्दतमा १८ रज बनाए। यस्तै, रसिद खानले १० बलमा ३ छक्का प्रहार गर्दै १९ रन बनाए भने ओज्मतुल्लाह गुर्बाजले १० रन बनाए।

बलिङमा बंगलादेशका रिसाद हुसैनले ३ तथा मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए। अब अफगानिस्तानले सेमिफाइलनमा दक्षिण अफ्रिकाको समाना गर्ने छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host