Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

हिमाली गाउँपालिकामा जीप दुर्घटना: तीनको मृत्यु, १३ घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार

हिमाली गाउँपालिकामा जीप दुर्घटना: तीनको मृत्यु, १३ घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार

हुम्ला । हुम्लाको हिमाली गाउँपालिकामा आज बिहान यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। बा.प. ०३–००१ ज ०३३८ नम्बरको जीप क्युडी गाउँबाट कवाडी जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको छ भने ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा ज्यान गएको हो।

Subisu

सेनाको हेलिकप्टरबाट उद्धार

दुर्घटनामा गम्भीर घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल, सुर्खेतमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए। एकै पटक सबैलाई लैजान सम्भव नभएकाले पटक–पटक गरेर उद्धार गरिएको जनाइएको छ।

घाइतेको विवरण:

गौरी बुढा (२३), चालक

बाँचलाल रोकाया (३५)

भदौरी रोकाया (७०)

बाँचधन रोकाया (२२)

वीरबहादुर रोकाया (४५)
सहित अन्य आठ जनाको पनि उपचार भइरहेको छ।

घटनापछि हिमाली गाउँपालिकाले एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरेर तत्काल उद्धार कार्य सुरु गरेको जनाएको छ। अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको क्षेत्र दुर्गम र सडक अवस्था कमजोर भएकाले समयमै उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्नु परेको अधिकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host