Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अमेरिकाको भर्जिनियामा कार दुर्घटना, दुई नेपालीको मृत्यु, एक घाइते

अमेरिकाको भर्जिनियामा कार दुर्घटना, दुई नेपालीको मृत्यु, एक घाइते

तस्बिरः रामप्रसाद खनाल

काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै कार दुर्घटनामा परी दुई नेपाली युवकको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार मध्यराति साढे १२ बजे भएको दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन्।

दुर्घटनामा परी ज्यान गुमाउने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी रहेको उनका छिमेकी सुशील चन्दले जानकारी दिए। अर्का युवक बर्दियाका विवेक सुवेदी भएको स्थानीय समाजसेवी योगेश श्रेष्ठले बताएए। उनका अनुसार काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन्। अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।

Subisu

दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको बताइएको छ। लाउडाउन काउन्टी सेरिफ कार्यालयले कारचालक ३० वर्षीय नेपाली विजय तामाङलाई पक्राउ दुईजनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।

यो घटनाबारे लाउडाउन काउन्टी सेरिफ कार्यालयले दुई प्रेस विज्ञप्ति प्रकाशन गरेको छ। पहिलो विज्ञप्तिमा एक महिला समेत भएको भनिएकोमा दोस्रोमा विज्ञप्तिमा दुर्घटना परेको कारमा चारै जना पुरुष रहेको भनी सच्याइएको छ।

एनआरएनए भर्जिनियाका अध्यक्ष विशाल कार्कीले परिवार र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालयसँग सम्पर्क गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

चालक तामाङले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host