Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

बाढीपहिरोका कारण यी राजमार्ग अवरूद्ध

डुम्रे–बेसिशहर सडक खण्ड अवरुद्ध

फाइल तस्बिर

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्गहरू अवरूद्ध भएका छन्। देशभर १५ वटा स्थानमा राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ। पाँच सडक एकतर्फी सञ्चालनमा आइसकेको छ।

कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका-३ उत्तर दक्षिण कोशी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ। यो सडकखण्ड असार ६ गतेदेखि नै अवरूद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Subisu

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-१ धनसारेस्थित चतरा-बराह क्षेत्र भित्री सडकखण्डमा गएराति पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध बनेको हो।

मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माइस्थानमा बाढी आउँदा पूर्व-पश्चिम लोकमार्ग अवरूद्ध भएको छ। अहिले उक्त सडक एकतर्फी सञ्चालनमा छ।

बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। दोलखाको कालिन्चोक गाउँपालिका-४ झामार्सीस्थित चरिकोट सडकखण्ड बाढीका कारण साउन १३ गतेदेखि अवरूद्ध छ। उक्त सडक खुल्न एक महिना लाग्ने प्रहरीले जनाएको छ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेको थियो।

साउन १३ गते र १९ गते खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड एकतर्फीमात्रै सञ्चालनमा छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालका-८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा छ। मेलम्ची नगरपालिका-११ धितालबेशीमा बाढीका कारण मेलम्ची जिरो किलो सडख एकतर्फी सञ्चालनमा छ।

त्यस्तै गण्डकी प्रदेशमा बेनी नगरपालिका-४ घुमाउने भिरमा पहिरो खसेको थियो। जसकारण बेनी-दरवाङ सडकखण्ड पूर्ण रूपमा अवरूद्ध छ। रघुगंगा गाउँपालिका-२ र १मा पहिरो जाँदा बेनी- जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ।

बागलुङ नगरपालिका-१० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि अवरूद्ध छ।

त्यसैगरी लुम्बिनी प्रदेशमा प्युठानको नौबहिनी गाउँपालिका-१ हाम्पालमा स्याउलीबाबाग्दुला सडकखण्ड र दाङको घोराही उपमहानगरपालिका-१६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

कर्णाली प्रदेशको रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ खरखरेस्थित भेरी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host