Outline Khabar
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025
                                                       
No Result
View All Result

प्रधानमन्त्रीले धारापानी र संविधानमा प्वाल खोज्दै हिँडे : सांसद गैरे

प्रधानमन्त्रीले धारापानी र संविधानमा प्वाल खोज्दै हिँडे : सांसद गैरे
Subisu

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने बताएका छ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री दाहालले ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’आरोप लगाए। प्रधानमन्त्रीले अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क गरिरहेको उनले बताए।

Subisu

सांसद गैरेले विपद्‌मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए। ‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे।

‘सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ। बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि,’ सांसद गैरले भने।

लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि, बहुमत गुमाएपछि कुनै धारा उपधारा खोज्नु नपनेृ बताउँदै उनले नैतिक रूपमा सरकार एक मिनेट हैन, सेकेन्ड पनि बस्ने नैतिक आधार नरहने बताए।

अल्पमतमा परेका प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिन र दुईतिहाइको सरकार बनाउने मार्गप्रशस्त आग्रह गरे ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारत र पाकिस्तानबीच आक्रमण रोक्न सहमती

भारत र पाकिस्तानबीच आक्रमण रोक्न सहमती

सालघारीको सर्पट फडानीलाई कडाइका साथ रोक्छौँः प्रधानमन्त्री

सालघारीको सर्पट फडानीलाई कडाइका साथ रोक्छौँः प्रधानमन्त्री

हाँसो र खुशी

आफ्नै ‘सद‍्बुद्धि’ दिलाउन १२ विचारोत्तेजक अभ्यासहरू

चीन र नेपाल बीचको संस्कृति तथा पर्यटन आदान-प्रदान

चीन र नेपाल बीचको संस्कृति तथा पर्यटन आदान-प्रदान

भारतले बन्द गर्‍यो २४ विमानस्थल(सूचीसहित)

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो ३२ विमानस्थल

डलर अहिलेसम्मकै सर्वाधिक महंगो

विदेशी मुद्राको विनिमयदर

ताजा समाचार

भारत र पाकिस्तानबीच आक्रमण रोक्न सहमती

भारत र पाकिस्तानबीच आक्रमण रोक्न सहमती

सालघारीको सर्पट फडानीलाई कडाइका साथ रोक्छौँः प्रधानमन्त्री

सालघारीको सर्पट फडानीलाई कडाइका साथ रोक्छौँः प्रधानमन्त्री

हाँसो र खुशी

आफ्नै ‘सद‍्बुद्धि’ दिलाउन १२ विचारोत्तेजक अभ्यासहरू

चीन र नेपाल बीचको संस्कृति तथा पर्यटन आदान-प्रदान

चीन र नेपाल बीचको संस्कृति तथा पर्यटन आदान-प्रदान

भारतले बन्द गर्‍यो २४ विमानस्थल(सूचीसहित)

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो ३२ विमानस्थल

डलर अहिलेसम्मकै सर्वाधिक महंगो

विदेशी मुद्राको विनिमयदर

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host