काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् । कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशमा के त्यस्तो संकट आइपर्यो र संविधान संशोधन गर्नुप¥यो भनेर प्रश्न गरे ।
‘सरकार छोड्नुप¥यो भनेर माओवादीलाई कुनै चिन्ता छैन । ६ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न बाध्य गराएको छ’, उनले भने ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



