Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

सिरोहियाका विषयमा बोलेका हरिवंश र मदनकृष्णले मागे माफी

सिरोहियाका विषयमा बोलेका हरिवंश र मदनकृष्णले मागे माफी

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले अदालतमा विचाराधीन विषयमा बोल्नु आफूहरूको गल्ती भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा आफूहरूले बोल्नु नै कमजोरी भएको उनीहरूले बताएका हुन् ।

अस्ट्रेलिया भ्रमणका विषयमा कुपन्डोलस्थित ब्रिक्स क्याफेमा बसेर आफूहरूले कुराकानी गरिरहेका बेला सम्पादकहरूबीच सिरोहियाबारे छलफल भइरहेको र अचानक बोल्दा कमजोरी भएको मदनकृष्णले उल्लेख गरेका छन् । तयारी नगरी बोल्नु नै कमजोरी भएको उनको भनाइ छ ।

Subisu

अदालतमा विचाराधीन विषयमा आफूहरूले टिप्पणी नगरेको भए हुने भन्दै हरिवंशले माफी मागेका छन् । “अदालतमा विचाराधीन विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट त्रुटि भयो । यत्रो वर्ष हामीलाई आफ्नै सम्झिएर माया गरिदिनुभयो, योपटक पनि यो सबै कुरा बिर्सिएर हामीलाई सम्झिएर माफी गरिदिनुहोला,” हरिवंशले भनेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेसका तर्फबाट कान्तिपुर मिडियाले ठूलो योगदान पुर्‍याएको भन्दै उनीहरूले अध्यक्ष सिरोहियालाई अदालतले न्याय दिने सञ्चारमाध्यमसँग बताएका थिए । सोही विषयमा सामाजिक सञ्जालमा आलोचना गरिएपछि उनीहरूले माफी मागेका हुन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host