Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि खुल्ने

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए।

Subisu

लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धतापछि व्यवसायीहरू अग्रिम टिकट खोल्न सहमत भएका हुन्।

बैठकमा गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

दसैँमा राजधानीबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले यस वर्ष सार्वजनिक यातायात व्यवस्थापन चुनौतीपूर्ण हुने देखिएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार छोटो अवधिमा करिब १५ देखि १६ लाख यात्रुलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ।

यात्रुको चाप व्यवस्थापन गर्न लामो तथा मध्यम दूरीका सवारीसाधनलाई आवश्यकताअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट खुला गरिएको छ।

दसैँको समयमा ढुवानीका सवारीसाधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्नलगायत सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्ने भएका छन्। अन्य सामग्रीको ढुवानी भने आवश्यकता हेरेर पछि सारिने विभागले जनाएको छ।

यसले चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको चाप व्यवस्थापनसँगै अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने सरकारको तयारी छ।

यात्रुलाई टिकट, भाडा तथा यात्राका क्रममा देखिने अन्य समस्या समाधान गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। हाल १५ स्थानमा यस्ता कक्ष सञ्चालनमा छन्।

बसपार्क, कोटेश्वर र बल्खुलगायत प्रमुख स्थानमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित संयुक्त कमिटीसमेत गठन गरिएको छ।

तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा यात्राका क्रममा अन्य समस्या भए सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।

विभागले व्यवसायीलाई तोकिएको भाडादरमा मात्र टिकट बिक्री गर्न र बिचौलियामार्फत हुने टिकटको कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host