Outline Khabar
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
                                                       
No Result
View All Result

कृष्णभीरमा ग्याबिन वाल भासियो, पृथ्वी राजमार्ग ठप्प

कृष्णभीरमा २५२ मिटर डाइभर्सन ट्र्याक खुल्यो, सवारी चल्न अझै एक साता

file photo

धादिङ। लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेको छ।

भोटेकोशी–त्रिशूली बाढीका कारण भदौ १४ गते सडक भासिएपछि सञ्चालनमा ल्याइएको नयाँ ट्र्याककै सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएपछि वैकल्पिक सडकसमेत जोखिममा परेको छ।

Subisu

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालका अनुसार कृष्णभीरमा बिहानैदेखि पहिरो खसिरहेको छ। पुरानो सडकतर्फको ग्याबिन वाल भासिए पनि अहिलेसम्म नयाँ ट्र्याकमा भने प्रत्यक्ष असर परेको छैन।

नयाँ ट्र्याकको तलबाट त्रिशूली नदीले कटान गरिरहेकाले पहिरो खस्ने क्रम जारी रहेको र जोखिम कायमै रहेको उनले बताए। यसले बाढीपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडकको स्थायित्वमाथि समेत चुनौती थपिएको छ।

बेनीघाट–१० कै तेराङखोला र ज्यामिरेघाट क्षेत्रमा पनि पहिरो खसेको डिएसपी दाहालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार कृष्णभीरमा गएरातिदेखि नै स–साना पहिरो खसिरहेका थिए। लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको उनले बताइन्।

उनका अनुसार राजमार्गको जुवाखोला, ज्यामिरे, परेवाभीर, कमेरेभीर, जहरेलगायत सात ठाउँमा पहिरो खसेको छ। केही स्थानमा जेसिबी परिचालन गरेर पहिरो हटाउने काम भइरहेको प्रशासनले जनाएको छ।

लगातार वर्षाका कारण पहिरो खस्ने क्रम बढेपछि प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्ग बन्द गरेको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि मुख्य राजमार्गमा क्षति पुगेका कारण सञ्चालनमा ल्याइएको वैकल्पिक ट्र्याकमा समेत नदी कटान र पहिरोको जोखिम देखिएपछि पृथ्वी राजमार्गको आवागमन थप प्रभावित भएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host