Outline Khabar
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
                                                       
No Result
View All Result

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिज र थप सुरक्षा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङमा ल्याइएको नयाँ नोटमा सुरक्षा धागोलगायतका विशेषता राखिएका छन्।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका संकेत नम्बर रहनेछन्। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख छ।

Subisu

नयाँ नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। पानी छापमुनि ‘५०’ अंकसमेत देखिने व्यवस्था गरिएको छ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। त्यस्तै, १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागो राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिन्छ र त्यसमा ‘NRB’ लेखिएको हुन्छ।

नोटको पछाडिको भागमा भने हिउँ चितुवाको चित्र राखिएको छ। माथि ‘NEPAL RASTRA BANK’ र तल ‘RUPEES FIFTY’ लेखिएको छ भने सिरिजमा ‘2025 A.D.’ उल्लेख गरिएको छ।

यसअघि राष्ट्र बैंकले २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ को नोट चलनचल्तीमा ल्याएको थियो। त्यसबेला ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्मका संकेत नम्बर मात्र चलनचल्तीमा ल्याइएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने

सहकारी ऋणको ब्याजदर घट्यो, ऋणीलाई लागत घट्ने

कप्तानगन्ज र गोलबजार घटनापीडितलाई राहत दिने सरकारको निर्णय

न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा, प्रशासन सेवाका पराजुली पनि सचिव

ताजा समाचार

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने

सहकारी ऋणको ब्याजदर घट्यो, ऋणीलाई लागत घट्ने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host