Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

भोटेकोशी बाढी : राहत संकलनका लागि चार स्थान तोकिए, विदेशबाट आउने सामग्री विमानस्थलमा संकलन गरिने

भोटेकोशी बाढी : राहत संकलनका लागि चार स्थान तोकिए, विदेशबाट आउने सामग्री विमानस्थलमा संकलन गरिने
Subisu

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गर्न सरकारले संकलन केन्द्र तोकेको छ।

स्वदेश तथा विदेशबाट राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघसंस्था तथा सहयोगी निकायले सरकारले तोकेका केन्द्रमा सामग्री उपलब्ध गराउन सक्नेछन्।

विदेशबाट हवाई माध्यमबाट ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। संकलित सामग्री आवश्यकताका आधारमा सरकारले बाढी प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ।

विदेशबाट राहत सामग्री पठाउन चाहनेले WFP प्रतिनिधि श्रद्धा भट्टराई (सम्पर्क नं. ९८४१८७९२२२) मार्फत समन्वय गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वदेशभित्र राहत सामग्री संकलन केन्द्र

सरकारले स्वदेशभित्र राहत सामग्री संकलनका लागि चार स्थान तोकेको छ।

१. निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं
सम्पर्क: सशस्त्र प्रहरी निरीक्षक अमर बरामु – ९८५१०६५८७४

२. सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौं
सम्पर्क: हिमविक्रम केसी – ९८५१०८५२०३

३. नेपाली सेना मैथिली ब्यारेक, बट्टार, नुवाकोट
सम्पर्क: आविष्कार – ९८५१२३४३२४

४. नेपाली सेना बैरेनी ब्यारेक, धादिङ
सम्पर्क: दिलीप घले – ९८५११५४२२६

यसका अतिरिक्त राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत पनि राहत सामग्री उपलब्ध गराउन सक्नेछन्।

सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्री व्यवस्थित रूपमा संकलन तथा वितरण गर्न यस्तो व्यवस्था गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host