Outline Khabar
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
                                                       
No Result
View All Result

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन व्यवस्था लोकतान्त्रिक मूल्य र संसदीय गरिमाविपरीत चल्न खोजेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार जनतासँग प्रत्यक्ष संवाद गर्नुको साटो सामाजिक सञ्जालमा मात्र सीमित भएको टिप्पणी गरे। ‘सरकारलाई फेसबुकमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि सुखद छैन,’ नेता आङदेम्बेले भने, ‘नसुनिने र संवादहीन शैली लोकतन्त्र अनुकूल देखिएन।’

Subisu

अध्यादेशको ‘पहिरो’ र संसदीय गरिमामा चोट
अधिवेशन आह्वान भइसकेपछि एकाएक स्थगन गरेर डेढ सयभन्दा बढी कानुनहरू अध्यादेशमार्फत ल्याएकोमा कांग्रेसले कडा आपत्ति जनाएको छ। नेता आङदेम्बेले यसलाई संसदीय अधिकार खोसिएको र अध्यादेशको पहिरो लागेको भीरको डिलको संज्ञा दिए उनले सरकारले संसदको महत्त्वलाई आत्मसात् गर्न नसकेको र आदेशको भरमा शासन चलाउन खोजेको आरोप लगाए।

गृहमन्त्रीमाथि छानबिन खोई?
नेता आङदेम्बे अरूलाई भ्रष्टाचारको आरोपमा ‘अल्गोरिदेमिक’ खेदाइ गर्ने सरकारले आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेका संगीन आरोपहरूको निष्पक्ष छानबिन गर्न किन हच्किएको भन्दै सुशासनको नारामाथि प्रश्न उठाए। २

गरिबमाथि क्रुरता
सुकुम्बासी र भूमिहीनहरूलाई मानवीय आत्मसम्मान कुल्चिएर सडकमा फालिएको भन्दै उनले सरकार यमदूतजस्तो क्रुर बनेको आरोप लगाए। ‘गरिबका बस्तीमा छद्म पोसाकका सुरक्षाकर्मीको दबाब र गुण्डागर्दी बढाइयो,’ उनले भने।

लोकप्रियतावाद र १०० बुँदे घोषणा
प्रधानमन्त्रीका १०० दिनका १०० बुँदा केवल सस्तो प्रचारबाजी र आश्वासन मात्र हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै आङदेम्बेले ३० दिनभित्र गर्ने भनिएका बाचा अझै बेवारिसे रहेको उल्लेख गरे।

संविधान संशोधनमा विज्ञ आयोगको माग
संविधान संशोध जस्तो गम्भीर विषयमा कार्यदल बनाएर मात्र नहुने भन्दै कांग्रेसले सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गर्न माग गरेको छ।

प्रधानमन्त्रीको व्यवहारमाथि कटाक्ष
नीति तथा कार्यक्रम पेस भइरहँदा प्रधानमन्त्री बैठकको बीचैबाट उठेर हिँडेको प्रसङ्ग निकाल्दै आङदेम्बेले यसलाई अमर्यादित र अहंकारपूर्ण व्यवहार भनेका छन्। ‘संसारको कुन देशको प्रधानमन्त्री नीति कार्यक्रम पेस हुँदा बीचैमा उठेर हिँड्छ? अब गिनिज बुकमा नाम लेखिने भयो,’ उनले व्यङ्ग्य गर्दै भने, ‘यदि स्वास्थ्यमा समस्या आएको हो भने संसदलाई जानकारी गराइयोस्, होइन भने यो सदनको गरिमामा लागेको दाग हो।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

श्रममन्त्रीका गाडी चालक पक्राउ, अपहरण र लुटपाटको अभियोग

ताजा समाचार

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host