Outline Khabar
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
                                                       
No Result
View All Result

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

काठमाडौं। काठमाडौं महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउने काम सुरु गरेको छ।

नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणको कार्य अघि बढाएको कार्यवाहक मेयर सुनिता डंगोलले बताइन्। मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि प्राविधिक तथा प्रशासनिक परामर्श थालिएको उनको भनाइ छ।

Subisu

स्वीकृत डिपिआरअनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले बहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ। यसले गर्दा काठमाडौंतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौंतर्फ सरेको छि।
डंगोलले, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल पूरा गरेर डिपिआरबमोजिमको बहाव क्षेत्र कायम गराउने काम कामपाको प्राथमिकतामा रहेको जानकारी दिइन्।

‘नदी किनारामा अव्यवस्थित बस्ती भएका कारण यसअघि सञ्चालन गर्न नसकिएका काम तत्काल अगाडि बढाएर आयोजनालाई चाँडो सम्पन्न गराउनुपर्ने बताइएको छ। यसका लागि लागत अनुमान तयार पार्ने, जनशक्ति परिचालन योजना बनाउने र योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ,’ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिँदै उनले भनिन्, ‘बस्तीबाट आफूलाई भूमिहीन भनेर विवरण टिपाउनुभएका व्यक्तिहरूको उचित व्यवस्थापन, बस्ती खाली गराइएका ठाउँको निर्माणजन्य सामग्रीको व्यवस्थापन र ती स्थानलाई बारबेर गरेर संरक्षण गर्ने कामलाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुहोला।’

मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार आयोजना क्षेत्रभित्र पर्ने नदीको करिब १।५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर साविक अवस्थामा छ। ‘बाँकी नदी खण्डमा बहाव परिवर्तन भएको छ। भक्तपुरतर्फ जग्गा सरेको ठाउँमा पक्की घरटहरा तथा अस्थायी संरचना थिए। त्यस स्थानबाट मानवीय बसोबास खाली गराएर संरचना भत्काएपछि रिप्लटिङको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन

ताजा समाचार

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host