Outline Khabar
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
                                                       
No Result
View All Result

भारतबाट १०० रुपैयाँभन्दा माथिको सामान ल्याउन नपाउने व्यवस्था हटाउन जसपाको माग

भारतबाट १०० रुपैयाँभन्दा माथिको सामान ल्याउन नपाउने व्यवस्था हटाउन जसपाको माग

काठमाडौं। नेपाल(भारत सीमा क्षेत्रका भारतीय बजारबाट १०० सय रुपैयाँभन्दा बढीको सरसामना ल्याउन नपाइने भन्सार सम्बन्धी नयाँ व्यवस्थालाई हटाउन जनता समाजवादी पार्टी नेपालले माग गरेको छ।

हाल सीमावर्ती भारतीय बजारबाट किनमेल तथा भारतबाट आउनेले १०० रुपैयाँभन्दा माथिको सरसामान ल्याए भन्सार तिर्नुपर्छ।

Subisu

यो व्यवस्थाले सीमावर्ती क्षेत्रका नेपाली नागरिक समस्यामा परेको भन्दै सरकारको आलोचना भइरहेका बेला जसपाका संरक्षक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीचको ऐतिहासिक र परम्परागत सम्बन्धलाई ध्यानमा राख्दै सरकारको निर्णय पुनर्विचार गर्न माग गरेका हुन्।

‘नागरिकको दिनानुदिनको जीवनयापनसँग सम्बन्धित किन मेलमा लगाइएको १०० को सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरू यथा शीघ्र खारेजी गरी पुनः पहिलेको झैँ रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ,’ जसपाले भनेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host