Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो।

Subisu

कांग्रेस प्रवक्ता देबराज घिमिरेद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरेको छ। पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा भान्सा खर्चदेखि व्यवसाय, रोजगारी, कृषि उत्पादन र पर्यटन क्षेत्रसम्म व्यापक प्रभाव परेको कांग्रेसको ठहर छ।

कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ। यसले महँगीको मार केही हदसम्म कम गर्न सक्ने विश्वास व्यक्त गरिएको छ। साथै, पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाउनुपर्ने कांग्रेसको धारणा छ।

त्यसैगरी भन्सार, सडक मर्मत तथा सुधार दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित करलगायतका विभिन्न करहरू निश्चित अवधिका लागि घटाउने वा हटाउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ। हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई समाधान गर्न स्पष्ट कर सहुलियत नीति आवश्यक रहेको उल्लेख गरिएको छ।

कांग्रेसले समग्र कर प्रणाली पुनरावलोकन गरी पेट्रोलियम पदार्थमा लाग्ने कर घटाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई बढ्दो यातायात खर्चबाट राहत दिन विशेष सहुलियत कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, ३ दिनभित्र प्रतिवेदन माग

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, ३ दिनभित्र प्रतिवेदन माग

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

ढुवानीको भाडादर बढाउन सरकारसँग व्यवसायीको माग

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

नेपालमा पेट्रोलभन्दा डिजेल महँगो, डेढ महिनामै ९५ रुपैयाँ बढ्यो

काठमाडौँमा सहरी सुरक्षा र सडक व्यवस्थापनमा सहकार्य बलियो बनाइने

काठमाडौँमा सहरी सुरक्षा र सडक व्यवस्थापनमा सहकार्य बलियो बनाइने

ताजा समाचार

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, ३ दिनभित्र प्रतिवेदन माग

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, ३ दिनभित्र प्रतिवेदन माग

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

ऊर्जा क्षेत्रमा ३२ बुँदे सुधार योजना: समयसीमासहित कार्यान्वयनमा जोड

ढुवानीको भाडादर बढाउन सरकारसँग व्यवसायीको माग

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

नेपालमा पेट्रोलभन्दा डिजेल महँगो, डेढ महिनामै ९५ रुपैयाँ बढ्यो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host