Outline Khabar
शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026
                                                       
No Result
View All Result

मध्यपूर्व युद्धको मारमा नेपाली, सरकारले बल्ल गठन गर्‍यो कार्यदल

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

काठमाडौं। अमेरिका र इजरायलको आक्रमणपछि इरानले जवाफी कारबाही गर्दा सुरु भएको युद्ध अझै अन्त्य भएको छैन।

यो युद्धका कारण मध्यपूर्वका देश तनावग्रस्त छन् भने त्यहाँ रहेका नेपाली मात्र होइन, नेपालको आयातसँगै बजार पनि प्रभावित भएको छ।

Subisu

तर, सरकारले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरेको छ। सोमबार गठन भएको कार्यदलमा परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव घनश्याम उपाध्याय, श्रमसचिव दीपक काफ्ले, वाणिज्य सचिव मधुसूदन बुर्लाकोटी, ऊर्जासचिव चिरञ्जीवी चटौत र गृहसचिव राजकुमार श्रेष्ठ छन् । परराष्ट्रको पश्चिम एसिया महाशाखा प्रमुख सहसचिव रामकाजी खड्का कार्यदलको सदस्यसचिव रहेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अुनसार कार्यदलले युद्धका कारण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन र आवश्यक नीति तथा रणनीति तयार गर्नेछ । यो कार्य ३० दिनभित्र सम्पन्न हुनेछ ।

मध्य पूर्वी देशमा १७ लाख २९ हजार २८७ नेपाली छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, यस्तो बन्यो टीम

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, यस्तो बन्यो टीम

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

भोलिदेखि फेरि मौसम सक्रिय हुँदै, यी क्षेत्रमा हुनेछ वर्षा

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host