Outline Khabar
मङ्लबार, चैत्र १७, २०८२
Tuesday, March 31, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र १७, २०८२
Tuesday, March 31, 2026
                                                       
No Result
View All Result

निर्वाचन समीक्षा गर्न सातै प्रदेशमा कांग्रेसको अभियान, १६५ निर्वाचन क्षेत्रका उम्मेदवारसँग छलफल हुने

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसले पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्न देशभर सातै प्रदेशमा क्षेत्रगत समीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोटअनुसार केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयबमोजिम १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारसँग निर्वाचन समीक्षात्मक छलफल गरिनेछ। साथै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सबै निर्वाचन क्षेत्रमा अध्ययन तथा समीक्षा प्रक्रिया अघि बढाइने जनाइएको छ।

Subisu

पार्टीले प्रदेशगत रूपमा तोकिएको मिति र स्थानमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। पहिलो कार्यक्रम विराटनगरमा चैत २३ गते हुनेछ, जहाँ संयोजकको जिम्मेवारी डिला संग्रौला पन्तलाई दिइएको छ। त्यसपछि जनकपुरमा चैत २५ गते फरमूल्लाह मंसुरको संयोजनमा कार्यक्रम हुनेछ।

यस्तै, पोखरामा चैत २७ गते देवराज चालिसे, दाङमा चैत २९ गते योगेन्द्र चौधरी, सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढा, कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेही र हेटौडामा वैशाख ७ गते बहादुर सिंह लामाको संयोजनमा कार्यक्रम तय गरिएको छ।

पार्टीले सम्बन्धित प्रदेशभित्र रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

कांग्रेसले यस अभियानलाई आगामी संगठन सुदृढीकरण, निर्वाचन तयारी र राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण चरणका रूपमा लिएको बताएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

अदालत उपस्थित नगराइ छाडियो काठमाडौंका पूर्वसिडिओ रिजाललाई, ओली र लेखक हिरासतमै

राजेश हमालका नाममा बजेट दुरुपयोग, ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परे मालीगाउँका सई राउत

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

एकसाथ तीन वायु सक्रिय, यी क्षेत्रमा हुनेछ वर्षा

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

ताजा समाचार

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

अदालत उपस्थित नगराइ छाडियो काठमाडौंका पूर्वसिडिओ रिजाललाई, ओली र लेखक हिरासतमै

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निर्वाचन समीक्षा गर्न सातै प्रदेशमा कांग्रेसको अभियान, १६५ निर्वाचन क्षेत्रका उम्मेदवारसँग छलफल हुने

राजेश हमालका नाममा बजेट दुरुपयोग, ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परे मालीगाउँका सई राउत

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

एकसाथ तीन वायु सक्रिय, यी क्षेत्रमा हुनेछ वर्षा

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host