Outline Khabar
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
                                                       
No Result
View All Result

डेल्टा अटो कर्पले ल्यायो ‘नयाँ युगको नयाँ राइड’

डेल्टा अटो कर्पले ल्यायो ‘नयाँ युगको नयाँ राइड’

काठमाडौं। नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा- एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ घोषणा गरेकाे छ। यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ।

यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद ८ हजार ३०० रुपैयाँको नगद छुट पाउनेछन्। साथै एक्सचेञ्जमा १० हजार रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुने कम्पनीले जनाएकाे छ।

Subisu

यसमा ४.९९ प्रतिशत ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्द गराउँछ।

नयाँ बर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ। त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको छ।

जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्, जसले हरेक खरिदलाई अझ लाभदायी बनाउनेछ।

डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजयकुमार महतोले नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय रहेकाे बताए। ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं। हामी हाम्रा ग्राहकलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

नेपालमा एक महिनामा सवा १ लाख पर्यटक, युरोप र अमेरिकाबाट आगमन बढेन

नेपालमा एक महिनामा सवा १ लाख पर्यटक, युरोप र अमेरिकाबाट आगमन बढेन

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host