Outline Khabar
मङ्लबार, चैत्र १७, २०८२
Tuesday, March 31, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र १७, २०८२
Tuesday, March 31, 2026
                                                       
No Result
View All Result

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं। भाटभटेनी सुपरमार्केट तथा होमाबीच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ।

अब जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमाद्वारा नेपाली बजारमा आयात तथा विक्री वितरण गरिने सम्पूर्ण उत्पादन भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका छन्। होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखि आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो।

Subisu

भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट विशेष अफरसहित जापानी उत्पादनको गुणस्तर र यसले आम जनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभाव सम्बन्धि जनचेतनामुलक सन्देश प्रवाह गर्दे आधिकारीक विक्री वितरणको शुरुवात गरिएको हो।

आज मंगलबारबाट शुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रममा सहभागि हुने होमा तथा भाटभटेनीका ग्राहकले होमा बाट विभिन्न अफर, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्न सक्ने जनाइएको छ। यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नु पर्नेछ।

२० दिनका लागि संचालन हुने यस कार्यक्रममा सहभागीमध्ये १४ जना ग्राहक हरेकले ५ हजार बराबरका होमाका उत्पादन जित्न सक्नेछन् भने सहभागि हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचर समेत प्राप्त गर्नेछन्। साथमा होमाले आयात गर्ने एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स ब्राण्डका उत्पादनहरु उपहार स्वरुप प्राप्त गर्ने छन्।

यस अवधीमा भाटभटेनी सुपरमार्केट गएर होमाका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले हरेक ३ हजारको खरिदमा एक हजार रुपैंया बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाईडो बुढानिलकण्ठमा डाईनिङ् गर्दा होस् वा होमाका कुनै पनि सामाग्री खरिद गर्दा होस् प्रयोग गर्न सक्नेछन् ।

‘नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूती दिलाउनु होमाको पहिलो लक्ष्य हो,’ कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले भने, ‘लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो। अनि सम्भव भएको हो।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

जेनजी आन्दोलनमा दमनः ओली र लेखकपछि काठमाडौंका तत्कालीन सिडिओ पनि पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

एकसाथ तीन वायु सक्रिय, यी क्षेत्रमा हुनेछ वर्षा

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, कर्मचारी शेयर बाँडफाँटमा कागजात फरक परेको आरोप

वृद्धा भत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउन सिफारिस

वृद्ध भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन सिफारिस: के फाइदा, के बेफाइदा?

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

एमाले प्रदेश सांसद शर्मा पक्राउ, नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host