Outline Khabar
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
                                                       
No Result
View All Result

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख धरौटी माग

सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन एमाले सांसदको सुझाव

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वपर्यटनमन्त्री तथा एमाले नेता भीम आचार्यसँग विशेष अदालतले सोमबार धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आचार्यलाई साढे दुई लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

Subisu

यो मुद्दा आचार्य पर्यटनमन्त्री भएका बेला विमानस्थल निर्माणको लागत अस्वाभाविक रूपमा बढाइएको, ठेक्का प्रक्रिया र भुक्तानी प्रणालीमा अनियमितता गरिएको तथा राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको आरोपसँग जोडिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते दायर गरेको मुद्दामा विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौता, उपकरण खरिद, परामर्श सेवा र लागत समायोजनमा मिलेमतो भएको दाबी गरेको छ।

अख्तियारले यस प्रकरणमा कुल ५५ जनालाई विपक्षी बनाएको छ। उनीहरूबाट ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो असुलउपर गर्न मागदाबी गरेको छ। आरोपितहरूमा पूर्वमन्त्री, पूर्वसचिव, नागरिक उड्डयन क्षेत्रका अधिकारी तथा निर्माण प्रक्रियासँग जोडिएका अन्य पदाधिकारीसमेत छन्।

यो प्रकरण नेपालका ठूला पूर्वाधार आयोजनामा लागत वृद्धि कसरी भ्रष्टाचारको विषय बन्न सक्छ भन्ने उदाहरणका रूपमा हेरिएको छ। विमानस्थल निर्माणका क्रममा सुरुआती लागतभन्दा धेरै बढी रकम खर्च भएको, चिनियाँ ऋण र निर्माण प्रक्रियामाथि पारदर्शिताको प्रश्न उठेको तथा सञ्चालन सुरु भएपछिसमेत अपेक्षित उडान नबढेकाले यो आयोजना लामो समयदेखि विवादमा थियो। अब विशेष अदालतमा बयान, प्रमाण परीक्षण र प्रतिवादीहरूको कानुनी प्रतिरक्षापछि मुद्दाको अन्तिम फैसला हुनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविको मुद्दा फिर्ता गर्ने निर्णय सर्वोच्चको पूर्ण इजलासमा

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

ओली-लेखक पक्राउः भोलि बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host