Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

जहाज खरिददेखि मर्मतसम्मको छानबिन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

जहाज खरिददेखि मर्मतसम्मको छानबिन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा जहाज खरिद, मर्मत र समग्र व्यवस्थापनमा अनियमितता तथा भ्रष्टाचार भएको आरोप बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बनेको समितिलाई ३० दिनभित्र विस्तृत अध्ययन प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

Subisu

मन्त्रालयका अनुसार समितिले निगमभित्र लामो समयदेखि उठ्दै आएका वेथिति, जहाज सञ्चालनमा देखिएका आर्थिक अनियमितता, मर्मत प्रक्रियामा भएको खर्च, खरिद निर्णय र प्रशासनिक कमजोरीबारे प्रमाण संकलन गरेर अध्ययन गर्नेछ।

विशेषगरी जहाज खरिददेखि मर्मतसम्मका विभिन्न निर्णयमा लागत अस्वाभाविक रूपमा बढेको, प्रक्रियागत पारदर्शिता नदेखिएको र व्यवस्थापन तहमा जिम्मेवारी अस्पष्ट रहेको विषय छानबिनको केन्द्रमा रहनेछ।

समितिलाई केवल तथ्य संकलनमा सीमित नराखी, अनियमितता देखिए कार्यान्वयन गर्न मिल्ने सुधार योजना र जिम्मेवार निकाय तोकेर प्रतिवेदन दिन कार्यादेश दिइएको छ। अर्थात्, प्रतिवेदनले दोषी पहिचानसँगै आगामी दिनमा निगमलाई कसरी सुधार गर्ने भन्ने स्पष्ट कार्ययोजना पनि समेट्नेछ।

नेपाल एयरलाइन्समा विगतदेखि जहाज मर्मतमा ढिलाइ, ग्राउन्डेड जहाज, उच्च सञ्चालन खर्च, टिकट व्यवस्थापनमा कमजोरी र व्यवस्थापकीय विवाद बारम्बार उठ्दै आएका छन्। पछिल्लो समिति गठनलाई ती सबै आरोपलाई औपचारिक रूपमा परीक्षण गर्ने सरकारी प्रयासका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host