Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सुरक्षा संवेदनशीलता बढेपछि नेपालले इरानीलाई ‘अनअराइभल’ सुविधाबाट हटायो

विमानस्थल आसपासमा चंगा, ड्रोन वा बेलुन उडाए कारबाही

काठमाडौं । अध्यागमन विभागले इरानी नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिँदै आएको ‘अनअराइभल’ भिसा सुविधा बन्द गरेको छ। अब इरानका सर्वसाधारण नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट पूर्वस्वीकृत भिसा लिएर मात्रै यात्रा गर्नुपर्नेछ।

विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार नयाँ व्यवस्था तत्कालका लाग िलागू गरिएको हो। उनका अनुसार सरकारी तथा कूटनीतिक राहदानीवाहक इरानी नागरिकलाई भने यस निर्णयले असर पार्ने छैन। साधारण राहदानी बोकेका इरानी नागरिकका लागि मात्रै नेपाल प्रवेश बिन्दुमा उपलब्ध गराइँदै आएको भिसा सुविधा हटाइएको हो।

Subisu

यस निर्णयसँगै नेपालले ‘अनअराइभल’ भिसा नदिने मुलुकको संख्या १३ पुगेको छ। यसअघि नाइजेरिया, घाना, जिम्बावे, एस्वाटिनी, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया का नागरिकलाई पनि यही सुविधा नदिइएको थियो। अब इरान पनि त्यही सूचीमा समावेश भएको हो।

अध्यागमन अधिकारीहरूका अनुसार पछिल्लो निर्णय केवल प्रशासनिक संशोधन मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षा अवस्थासँग प्रत्यक्ष जोडिएको छ। पछिल्ला महिनामा मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव, सीमा नियन्त्रणप्रति विश्वव्यापी सतर्कता तथा संवेदनशील मुलुकहरूबाट हुने यात्राको निगरानीलाई ध्यानमा राख्दै नेपालले आफ्नो प्रवेश प्रणाली थप कडा बनाएको बुझाइ छ।

यसैबीच शरणार्थीको हैसियत प्राप्त गरी ट्राभल डकुमेन्ट बोकेर यात्रा गर्ने व्यक्तिहरूमाथि पनि नयाँ कडाइ लागू गरिएको छ। त्यस्ता यात्रुहरूले अब नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावासबाटै भिसा स्वीकृति लिनुपर्नेछ। यसअघि कतिपय अवस्थामा प्रवेश बिन्दुमै प्रक्रिया सहज हुने गरेको थियो।

अध्यागमन विभागको भनाइमा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय आवागमनको निगरानी तथा भिसा प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो नीति अवलम्बन गरिएको हो। सुरक्षा निकायहरूले संवेदनशील मुलुकबाट हुने आवागमनमा पहिलेदेखि नै थप निगरानी गरिरहेका बेला इरानलाई पनि पूर्वस्वीकृति सूचीमा राखिनुलाई नेपालले अपनाएको सतर्क कूटनीतिक तथा सुरक्षा कदमका रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार नेपालले पर्यटकमैत्री नीति कायम राख्दै आएको भए पनि अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता बढ्दा भिसा व्यवस्थामा समय–समयमा यस्ता पुनरावलोकन गर्ने अभ्यास विश्वभर सामान्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host