Outline Khabar
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
                                                       
No Result
View All Result

एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटको प्रसारण टाईटल स्पोन्सर

एक्सट्रिम इनर्जी ड्रिंक्स आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटको प्रसारण टाईटल स्पोन्सर

काठमाडौं । आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटका सम्पूर्ण खेलहरू यसपटक एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रसारण मुख्य प्रायोजनमा कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । विश्वकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँग जोडिँदै खेल, जोश र ऊर्जाको प्रतिनिधि ब्रान्ड एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेट प्रेमीहरूसँग थप नजिकिएको छ । यससम्बन्धी प्रायोजन सम्झौता आज आयोजित एक कार्यक्रममा कान्तिपुर म्याक्स र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच सम्पन्न भएको छ । सम्झौतामा कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Subisu

नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुन लागेको हो । कान्तिपुर म्याक्सले विश्वकपका सम्पूर्ण ५५ खेल प्रत्यक्ष प्रसारण गर्नेछ । खेलहरू कान्तिपुर म्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स–२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुनेछ । विश्वकपका खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–म्याच तथा पोस्ट–म्याच विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछ । कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षा र छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षा गरिएको छ ।

यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सोसल मिडिया तथा उपभोक्ता–केन्द्रित क्याम्पेनहरू सञ्चालन गर्दै ४० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा आईसीसी टी–२० विश्वकपका खेलहरू स्टेडियममै गएर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरेको छ । उक्त प्याकेजअन्तर्गत विजेताहरूले खेलाडीहरूलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्ने अवसर समेत पाएका छन्, जसले नेपाली क्रिकेट प्रेमीहरूको सहभागिता र उत्साहलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा कम्पनीको रहेको छ । खेलकुद र युवाको ऊर्जालाई निरन्तर साथ दिँदै आएको एक्सट्रिम इनर्जी ड्रिंक्सले विश्वकप प्रसारणमार्फत नेपाली क्रिकेट प्रेमीहरूसँग अझ बलियो सम्बन्ध स्थापित हुने विश्वास लिएको छ । “खेल, जोश र ऊर्जाको संगम” भन्ने ब्रान्ड भावनाअनुसार यस्ता अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमसँग सहकार्य गर्नु गर्वको विषय भएको एक्सट्रिम इनर्जी ड्रिंक्सले जनाएको छ ।

हाल एक्सट्रिम इनर्जी ड्रिंक्स र कान्तिपुर म्याक्सको सहकार्यमा पोखरामा भइरहेको टाइगर कप भलिबल प्रतियोगीता प्रत्यक्ष प्रसारण भइरहेको छ भनेकाठमाडौंमा सम्पन्न महिला टी–२० विश्वकप ग्लोबल छनोट, तथा नेपाल प्रिमियर लिग क्रिकेटलगायत विभिन्न खेलकुद प्रतियोगिताहरू प्रत्यक्ष प्रसारण भइसकेको छ । नेपाली टेलिभिजनमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुन गइरहेको आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटसँगै, एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलप्रेमीहरूको जोश, उत्साह र ऊर्जालाई अझ नयाँ उचाइमा पु¥याउने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया !

Prabhu

Prabhu

Anand Sharma served as the senior correspondent at Kranti Kendra, responsible for comprehensive news coverage across various sectors, including politics, economy, and social issues.

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host