Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

रिज लाइन इनर्जीको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओ भर्नुभयो, आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस १३ गतेदेखि आयोजना प्रभावितलाई लक्षित गर्दै आईपीओ निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावितका लागि छुट्याइएको छ।

Subisu

आयोजना प्रभाविततर्फ गोरखाको अजिरकोट गाउँपालिकाका सबै वडाहरू, लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १, २ र ३, तथा दोर्दी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यस रेटिङले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँडको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

आयोजना प्रभावितहरूले गोरखास्थित कम्पनीको आयोजना कार्यालय, प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, क्यापिटलले उपलब्ध गराएको अनलाइन लिंक, साथै प्रभु बैंकको छेपेटार र पालुङटार शाखामार्फत आवेदन दिन सक्नेछन्।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सिआस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host