काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बृद्धि भएर २६४० को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका १२९ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सान्भी इनर्जीको शेयरमूल्य ८.१६ प्रतिशतले सर्वाधिक बढेको छ ।
त्यस्तै, एसवाई प्यानलको ५.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशत, श्रीनगर एग्रीटेकको ४.४२ प्रतिशत, विकास हाइड्रोपावरको ३.९० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

