Outline Khabar
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
                                                       
No Result
View All Result

कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएर नाराबाजी गरेका छन् ।

विशेष महाधिवेशनको तयारी भइरहेको अवस्थामा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनको निर्णय गर्न दबाब दिएका हुन् । पार्टी कार्यालयमा नेता विमलेन्द्र निधीसँग कार्यकर्ताको विवाद भएको थियो । निधि विशेष महाधिवेशनको विपक्षमा रहेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी भएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

Subisu

विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि पार्टी नेतृत्वले विधानको व्यवस्थालाई बेवास्था गरेको भन्दै बहुसंख्यक नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

विशेष महाधिवेशनका पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशन पक्षधरलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ रहेको छ ।

यसअघि पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएपछि संस्थापन पक्षले बहुमतले निर्णय गर्दै नियमित महाधिवेशनलाई वैशाखका लागि सारेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host