Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

बुटवल–लमही ४०० केभी प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढ्यो

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण  सम्पन्न(तस्बिरहरु)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण– आइइ) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।

प्राधिकरणले वातावरण संरक्षण नियमावली, २०७७ को नियम ७ को उपनियम (२) अनुसार सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा आयोजना कार्यान्वयनको प्रस्ताव रहेको जनाएको छ।

Subisu

सूचनाअनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१३ क्षेत्रबाट सुरु हुने यो ४०० केभी प्रसारण लाइन रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची हुँदै दाङ जिल्लासम्म विस्तार गरिनेछ। आयोजनाअन्तर्गत करिब १६९ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ, जसमा ४०५ वटा टावर रहनेछन्। प्रसारण लाइनको राइट अफ वे ४६ मिटर रहने उल्लेख गरिएको छ।

यसै आयोजनाअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका–१, रिहार क्षेत्रमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्ने प्रस्ताव पनि रहेको छ।

सूचनामा प्रभावित हुन सक्ने स्थानीय तह र वडाहरूको विस्तृत विवरण उल्लेख गरिएको छ। सम्भावित वातावरणीय, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रभावबारे सरोकारवालाको लिखित राय–सुझाव माग गरिएको छ। सम्बन्धित स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, संघसंस्था तथा सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र लिखित सुझाव दिन सक्ने प्राधिकरणले जनाएको छ।

राय–सुझाव नेपाल विद्युत् प्राधिकरण, दरबारमार्ग, काठमाडौंमा वा इ–मेल neamd@nea.org.np मार्फत पठाउन सकिने सूचनामा उल्लेख छ। आयोजना सम्बन्धी वातावरणीय अध्ययन परामर्शदाता रूपमा एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड, ललितपुर रहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host