Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतले तोकेको धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाएपछि उनी रिहा भएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। त्यस्तै, भट्टराईसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अलग मुद्दा दायर गरिएको थियो। अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्दामा ७९ लाख ८० हजार रुपैयाँ र सम्पत्ति शुद्धीकरण मुद्दामा १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो निर्धारण गरेको थियो।

Subisu

अख्तियारले नियन्त्रणमा लिएर अदालतमा पेस गरेपछि विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट आणि सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर न्यायाधीश दिल्लीरत्न श्रेष्ठले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने फरक राय दिएका थिए।

तर बहुमतको आदेशबमोजिम भट्टराई तोकिएको धरौटी बुझाई रिहा भएका हुन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host