Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा मुद्दा हेर्न नमिल्नेमा

रवि र छविको मुद्दामा मिसिल झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाबाट रकम ठगी र सङ्गठित अपराधको अभियोगमा दुवै प्रतिवादी हाल थुनामा रहेका छन्। मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको थियो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, न्यायाधीश सागर विष्टसँगको सम्बन्धित कानुन व्यवसायीको उपस्थितिका कारण सुनुवाइ स्थगित गरिएको हो।

Subisu

यो मुद्दा गत कात्तिक १३ गतेदेखि निरन्तर पेसीका लागि तोकिएको भए पनि रविका कानुनी व्यवसायी र छविलाल जोशीका वकिलको निवेदनका कारण यसअघि दुईपटक सुनुवाइ स्थगित भइसकेको थियो।

न्यायाधीश द्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशी दुवै प्रतिवादीसँग सम्बन्धित मुद्दा एकैसाथ हेर्न आदेश दिएको थियो। लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो भागको बिगो रकम दाखिला गरिसके पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन्।

बुटवल सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। लामिछानेले आफ्नै भागको चार भागमध्ये २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेस गरेका थिए। जोशीले पनि बिगोको जमानत पेस गरेका थिए। तर, दुवै प्रतिवादीको भागको निश्चित रकम तय नहुनुका कारण रिहा हुन नमिल्ने आदेश जारी गरिएको हो।

हाल, लामिछाने भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा भइसकेका छन् भने जोशी भैरहवा कारागारमै छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host