Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौँ जित, जनकपुर बोल्ट्स ६ विकेटले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौँ जित, जनकपुर बोल्ट्स ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको १८ औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार पाँचौँ जित दर्ता गरेको छ। यससँगै सुदूरपश्चिमको प्लेअफ यात्रा झन् पक्का भएको छ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका इशान पाण्डेले ३५ बलमा ८ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय पारी खेले। उनले विनोद भण्डारीसँग तेस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे।

Subisu

विनोद भण्डारीले ४२ रन बनाए भने हर्मित सिंह २५ तथा कप्तान दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे। जनकपुर बोल्ट्सका लागि माज सदाकले २ विकेट र सञ्जय कृष्णमुर्थीले १ विकेट हात पारे।

यसअघि, टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सक्यो। जनकपुरका सञ्जय कृष्णमुर्थीले ३८ बलमा ५० रन बनाए। निकोल लोफ्टी इटोनले ३९, आदित्य महताले १५, माज सदाकले १२ रन जोडे।

सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अभिनास बोहोराले ४ विकेट लिए भने स्कट केगुइलिनले ३ र दीपेन्द्र सिंह ऐरीले १ विकेट योगदान दिए।

लगातार पाँच खेल जितेर सुदूरपश्चिम रोयल्स ४ खेलमा ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर बोल्ट्स भने यसअघिका कुनै पनि खेल जित्न नसकेर कठिन स्थितिमा रहेको छ।

आइतबार काठमाण्डु गोर्खाज र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host