Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री भन्छन्,’जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं’

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री भन्छन्,’जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं’

काठमाडौं । निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने मागमा जाहेरी परिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्। सुदूरपश्चिमको प्रतिनिधित्वको मागसहित आमरण अनसनरत अछामका मदन बुढाको अनसन तोड्दै गृहमन्त्री अर्यालले यस्तो खुलासा गरेका हुन्।

मदन बुढाले तीनबुँदे मागसहित अनसन थालेका थिए, जसको तेस्रो बुँदामा आन्दोलनका क्रममा गोली चलाउने जिम्मेवारीमा रहेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सिडिओलाई निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग थियो। सो बुँदामा औंला देखाउँदै पढेका मन्त्री अर्यालले भने, “यो चाहिँ जाहेरी परिसकेको छ।”

Subisu

उनले जाहेरीपछि केही असहज परिस्थिति सिर्जना भएको उल्लेख गर्दै भने, “त्यो असहज परिस्थिति कसले ल्यायो, सरकारले के चाहन्थ्यो — इतिहासले यसको मूल्यांकन गर्छ।”

अर्यालले न्याय माग्ने अधिकार पीडितकै हुने स्पष्ट पारे। उनका अनुसार, पीडितले चाहे जाँचुबुझ आयोगमार्फत वा प्रहरी प्रशासनमार्फत न्याय माग्न सक्छ। “पीडितले ल्याइसकेपछि कानुनसम्मत रूपमा जवाफ दिनुपर्छ,” उनले भने।

उनले पीडितको निवेदन दर्ता गर्न अस्वीकार गर्नेहरूले त्यसको कारण सार्वजनिक गर्नुपर्ने र त्यसको परिणाम पनि भोग्नुपर्ने चेतावनी दिए। “यदि कसैले न्यायको बाटो अवरुद्ध गर्छ भने त्यो व्यक्ति चिनिनुपर्छ र जिम्मेवारी लिनुपर्छ,” गृहमन्त्री अर्यालले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host