Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाउने

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाउने

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव इजरायलस्थित सैनिक अस्पतालमा डिएनए परीक्षणका लागि राखिएको छ। उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीमार्फत इजरायली सेनालाई हस्तान्तरण गरिएको हो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार अब शवको डिएनए परीक्षण र अन्य औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै नेपाल पठाउने तयारी सुरु हुनेछ।

Subisu

नेपालका राजदूत धनप्रसाद पण्डितले भने,“हमासले विपिन जोशीको भनेर बुझाएको शवको डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुन्छ। रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ।”

उनका अनुसार इजरायल सरकारले नै विपिनको शवलाई कफिनमा बन्द गरी नेपाल पठाउने व्यवस्था गर्नेछ। तर, त्यसका लागि अझै केही दिन समय लाग्ने अनुमान गरिएको छ।

कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको भीषण आक्रमणको क्रममा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै फसेका थिए।

त्यो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमासका लडाकूहरूले बन्धक बनाएर गाजामा लगेका थिए। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी थिएन।

इजरायल–हमासबीचको युद्धविरामपछिको मानवीय सहायतामूलक चरणमा हमासले मंगलबार बिहान विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। त्यसपछि इजरायली अधिकारीहरूले उनको मृत्युको औपचारिक पुष्टि गरेका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host