Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

राष्ट्रपतिले भने– देश र संविधान रक्षाका लागि चुनावमा लाग्नुस्, सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ

राष्ट्रपतिले भने– देश र संविधान रक्षाका लागि चुनावमा लाग्नुस्, सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्।

शुक्रबार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै दलहरू केन्द्रित हुनुपर्ने आग्रह गरे।

Subisu

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्ने विश्वास नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएका छन्। पौडेलले लोकतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

राष्ट्रपतिले दलहरूबीच कुनै द्विविधा र अस्पष्टता भए छलफलमार्फत समाधान गर्न आग्रह गर्दै, “निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने देश संकटतर्फ जान सक्छ,” भन्ने चेतावनी पनि दिए। उनले जनताको माग सम्बोधन गर्दै दलहरूले जनतामाझ स्पष्ट सन्देशसहित जानु पर्ने बताए।

बैठकमा सहभागी नेताहरूले लोकतान्त्रिक राजनीतिक दलहरू सधैं निर्वाचनका पक्षमा रहेको स्पष्ट पारेका थिए। तर, उनीहरूले अहिलेको सुरक्षा व्यवस्थाका कारण निष्पक्ष र स्वतन्त्र निर्वाचनमा संशय उत्पन्न भएको उल्लेख गर्दै, यो शंका हटाउन सरकार सक्षम देखिनु पर्नेमा जोड दिए।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री पुष्कर कार्की र मन्त्रीहरू, साथै विभिन्न दलका शीर्ष नेताहरू सहभागी थिए।
सहभागीमध्ये नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, नेकपा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याल र विपिन आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र धनश्याम भुषाल सहभागी थिए।

त्यसैगरी, जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीका नेताहरू पनि उपस्थित थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host