Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पूर्व गृहमन्त्री लेखक भन्छन्- जेनजी आन्दोलनमा बल प्रयोगको आदेश दिएको होइन

बहुविवाह सम्बन्धी व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन

फाइल फोटो

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन्।

शुक्रबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्दोलनको समयमा प्रहरीलाई बल प्रयोग गर्न प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै निर्देशन नआएको दाबी गरे।

Subisu

“जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रूपमा मैले गोली चलाउन आदेश दिएको भन्ने चर्चा उठेका छन्,” उनले भने, “तर म स्पष्ट भन्न चाहन्छु — प्रधानमन्त्री वा गृहमन्त्रीको तर्फबाट बल प्रयोग गर्ने कुनै आदेश दिइएको थिएन।”

लेखकले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसको जिम्मेवारी स्वीकार गर्ने मनस्थितिका कारण आफूले तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको स्मरण गरे।

उनले भने, “धेरै जनाको ज्यान गएको छ, सरकारी संरचना र निजी आवासहरूमा ठूला आगजनी भएका छन्। ती घटनाले मलाई गहिरो दुःख पुग्यो, त्यसपछि मैले गृहमन्त्रीको पदबाट राजीनामा दिएको कुरा सबैलाई विदितै छ।”

पूर्व मन्त्री लेखकले हाल देशको राजनीतिक परिस्थिति जटिल मोडमा पुगेको बताउँदै नेपाली कांग्रेसले पछिल्ला घटनाक्रमबारे गम्भीर रूपमा छलफल गरिरहेको जानकारी दिए। “पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टीभित्र निरन्तर बैठक भइरहेको छ,” उनले भने, “आगामी कार्यनीति तय गर्न गम्भीर छलफल भइरहेको अवस्था छ।”

उनका अनुसार, पार्टीले लोकतन्त्र, स्वाधीनता र सामाजिक स्थिरताका लागि जिम्मेवार भूमिकासहित स्पष्ट धारणा तय गर्ने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host