Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने

कोशी प्रदेशसभा रेकर्डबाट हट्यो ‘राजा’

काठमाडौं । कोशी प्रदेश सरकारले हालैको भीषण बाढी र पहिरोबाट भत्किएका तथा बगाइएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ। बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

बैठकले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङ जिल्लाका घरहरूलाई पहिलो प्राथमिकतामा राखी तत्काल पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको छ। परिषद्ले घरहरूको सम्पूर्ण विवरण सङ्कलन गर्दै निर्माण कार्य एकैसाथ अघि बढाउने तयारी गरेको जनाएको छ।

Subisu

त्यस्तै, इलाम जिल्लाका सातवटा स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ।

प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि मन्त्रीहरूको विशेष टोली गठन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई इलाम क्षेत्रमा समन्वयको जिम्मेवारी दिइएको छ। सो टोलीले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछ।

सुनसरी जिल्लाका लागि वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीले सहकार्य गर्नेछन् भने झापा जिल्लाका पुनर्निर्माण कार्यको समन्वय जिम्मेवारी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई दिइएको छ।

बैठकले चालु आर्थिक वर्षका योजनाहरूको खर्च समीक्षा गरी आवश्यक बजेट कटौती गरी पुनर्निर्माणमा खर्च गर्न सिफारिस गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई अवरुद्ध सडक तथा मार्गहरू तत्काल खोल्न सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएको छ।

मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहत वितरणमा कुनै कसर नराख्न निर्देशन दिँदै, सबै तहका निकाय, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल र वित्तीय संस्थाहरूलाई सहयोग गर्न आह्वान गरेका छन्।

राहत वितरण तीव्र

यसबीच, बाढी–पहिरोबाट ठूलो जनधनको क्षति पुगेपछि कोशी प्रदेश सरकारले राहत र पुनर्निर्माण अभियानलाई तीव्रता दिएको छ। मुख्यमन्त्री कार्कीको निर्देशनमा मन्त्रीदेखि स्थानीय संयन्त्रसम्म सक्रिय रहेका छन्।

प्रदेश सरकारले मंगलबार हेलिकप्टरमार्फत खाद्यान्न र औषधि सामग्री पठाएपछि बुधबार तीनभन्दा बढी ट्रक राहत सामग्री इलामका माईजोगमाई, माई नगरपालिकादेखि झापा गाउँपालिकासम्म पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारसँग रहेका सबै राहत सामग्री तत्काल प्रभावित परिवारसम्म पु¥याउने अभियान सञ्चालन भइरहेको छ।

मुख्यमन्त्री कार्कीले मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग, घाइतेका लागि उपचार व्यवस्था र भत्किएका घर तथा सडक पुनर्निर्माण कार्य सुरु भएको बताएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host