Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक

इरानको आक्रमणबाट इजरायलमा हजार शय्याको अस्पताल ध्वास्त

एजेन्सी । इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्।

यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ ।

Subisu

नेपालका विपिन जोशीसहितका बन्धक रिहाइलाई पहिलो शर्त बनाइएको वार्तामा प्रत्यक्ष रूपमा इजरायल र हमासका प्रतिनिधिहरू एउटै कोठामा उपस्थित थिएनन्। उनीहरूबीच इजिप्ट र कतारका मध्यस्थहरूले सन्देश आदानप्रदान गर्दै वार्ता अघि बढाएका थिए । अमेरिकी अधिकारीहरू पनि अप्रत्यक्ष रूपमा वार्तामा संलग्न थिए।

इजिप्टेली कूटनीतिक स्रोतहरूका अनुसार वार्ताको पहिलो दिनमा दुवै पक्षले केही ‘साझा बिन्दुहरू’मा सहमति देखाएका छन्-विशेषगरी मानवीय सहायता गाजामा सहज रूपमा पुगोस् र बन्धक आदानप्रदान प्रक्रियामा विश्वास कायम होस् भन्ने विषयमा ।’

इजरायली सञ्चारमाध्यमहरूका अनुसार हमासले युद्धविरामको प्रस्तावसहित केही मानवीय सर्तहरू अघि सारेको छ। तीमध्ये मुख्य मागहरूमा इजरायली सेनाले गाजाको उत्तरी भागबाट फिर्ता हुनुपर्ने, नाकाबन्दी खुकुलो पारिनुपर्ने, र अस्पताल तथा राहत संरचनामाथिको आक्रमण रोक्नुपर्ने लगायतका छन् ।

इजरायली पक्षले भने आफ्नो प्राथमिकता बन्धकहरूको मुक्तिलाई दिएको छ। उनीहरूले भनेका छन्, “जबसम्म बन्धकहरू सुरक्षित रूपमा फर्काइँदैनन्, पूर्ण युद्धविरामको प्रश्न उठ्दैन।” तर मध्यस्थहरूले दुवै पक्षलाई ‘मानवीय स्थिरता’ कायम गर्न आग्रह गरेका छन्।

कतार र इजिप्टले वार्ताको दोस्रो चरण शुक्रवारका लागि तय गरेको जनाइएको छ। त्यहाँ बन्धकहरूका नामसूची र सम्भावित चरणबद्ध युद्धविरामबारे छलफल हुने अपेक्षा गरिएको छ। विभिन्न चरणमा बन्दी रिहाइ हुँदा पनि विपिन जोशी भने हमासकै कब्जामा रहेको मानिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host