Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

घोषित मितिमै चुनाव हुनुपर्छ : प्रचण्ड

रविले प्रचण्डसँग भने–भैरहवा कारागारमा गोलघरझैँ राखिएको अनुभव भएकाे छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै राजनीतिक दललाई चुनावमा सहभागी गराउनुपर्नेमा जोड दिएका हुन्।

प्रचण्डले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ। त्यसका लागि सक्रियताका साथ हामी लागिपरेका छौं। सबै राजनीतिक दल पनि निर्वाचनमा सहभागी हुनुपर्छ।”

Subisu

उनले निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्नका लागि आफूले राजनीतिक छलफललाई निरन्तरता दिएको जानकारी गराए। “निर्वाचनको वातावरण बनाउन अन्य राजनीतिक दलसँग छलफल भइरहेको छ। केही समयपछि त्यसको परिणाम देख्नुहुन्छ,” उनका शब्दहरू थिए।

यसैबीच, सचिवालय बैठकले हालैको अविरल वर्षा र बाढी–पहिरोले देशभर पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारलाई आग्रह गरेको छ। बैठकमा पार्टी प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने दलहरूसँग एकता प्रक्रिया पनि अघि बढाइने निर्णय भएको जानकारी दिएका छन्।

माओवादी केन्द्रले आसन्न निर्वाचनलाई प्राथमिक एजेन्डा बनाउँदै आवश्यक तयारी तीव्र पार्ने र राष्ट्रिय एकताको वातावरण बनाउने निर्णय गरेको सचिवालय बैठकले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host