Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘नोपोटिजम’बारे निर्णय लिने, नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने माओवादीकाे निर्णय

‘नोपोटिजम’बारे निर्णय लिने, नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने माओवादीकाे निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिन चलेको केन्द्रीय समिति बैठक शुक्रबार सकिएको छ। जेन–जी आन्दोलनपछि विकसित घटनाक्रमबारे निर्णय लिन अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठक बोलाएका थिए। बैठकमा मंसिरमा विशेष महाधिवेशन गर्ने मुख्य एजेन्डा अघि सारेका थिए। सँगै पार्टीका अन्य नेता कार्यकर्ताहरूले अध्यक्ष दाहालले नेतृत्व छाड्नुपर्ने दबाब पनि दिन थालेका थिए।

यही पृष्ठभूमिमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ। पहिलो निर्णयमा पार्टीका सबै समिति भंग गरेर अध्यक्ष दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन आगामी मंसिरमा गर्ने छ।

Subisu

यस्तै दोस्रोमा पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, तेस्रोमा नेपोटिजम(परिवारवाद)को आरोप माओवादीमाथि पनि रहेकोले कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउन, चौथो निर्णयमा जेन–जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्राथमिकता दिने, पाँचौँमा आइटीका कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने र छैटौँ निर्णयमा अध्यक्ष दाहालका प्रस्ताव परिमार्जनसहित पारित, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मालेले राखेको प्रस्तावलाई समेत समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ।

१. केन्द्रीय समिति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा र पदाधिकारी आयोजक समितिको सचिवालयमा रूपान्तरण। महाधिवेशन आगामी मंसिरमा गर्ने ।

२. पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने ।

३. नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।

४. जेन-जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।

५. आईटीको कामलाई उच्च प्राथामिकतामा राख्ने।

६. अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।

७. विचार मिल्ने विभिन्न पार्टीसँग एकता गर्ने

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host