Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार अघि बढ्यो

विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार अघि बढ्यो

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न सकून् भन्ने उद्देश्यले कानुनी बाधा हटाउने तयारी सुरु गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी विदेशमा रहेका नागरिकको मताधिकार सुनिश्चित गर्नेबारे काम अघि बढाउने बताएका छन्। भण्डारीका अनुसार, ‘पुरानो ऐन नियमले थोरै छेक्छ, ऐन नियमको बाधा कसरी हटाउने भन्नेबारे छलफल भइरहेको छ।’

Subisu

मन्त्री अर्यालले कम्तीमा समानुपातिकतर्फ मतदानको अधिकार सुनिश्चित गर्ने गरी कानुनी व्यवस्था अघि बढाइने बताए। ‘सर्वोच्च अदालतले यसबारे आदेश गरिसकेको छ। आयोगले बाधा पहिचान गरी सरकारले आवश्यक ऐन बनाएर अघि बढाउनेछ,’ उनले भने।

सरकार सम्बन्धित देशका राजदूतावासमार्फत मतदानको व्यवस्था मिलाउने योजना बनाइरहेको छ। भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन सरकारले ढलेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो र फागुन २१ मा निर्वाचन गराउने म्यान्डेट पाएको छ।

प्रतिनिधिसभा विघटन भइसकेकोले सरकारले आवश्यक कानुनहरू अध्यादेशमार्फत ल्याउने तयारी पनि गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host