Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सकियाे एमाले दोस्रो विधान महाधिवेशन : संगठनात्मक प्रतिवेदन सर्वसम्मत पारित

एमालेको विधान महाधिवेशन : दोस्रो दिनको बन्दसत्रमा के–के भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन गरी सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका अध्यक्षहरूले प्रस्तुत गरेका प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन् । महाधिवेशनमा छलफलका लागि दश समूह बनाएर सुझाव संकलन गरिएको थियो ।

Subisu

समूहगत छलफलपछि अध्यक्ष ओलीले ‘जनताको बहुदलीय जनवाद (जबज)’लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउने स्पष्ट गर्दै बिग्रेका मानिसहरूसँग एकता खोज्नु आवश्यक नरहेको बताए । उनले पार्टीलाई मिसन २०८४ अन्तर्गत बहुमत सरकार गठनतर्फ अघि बढाउने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष पौडेलले जबजबाट एमाले ‘डिरेल’ भएको भन्ने प्रचारप्रति आपत्ति जनाउँदै नेपालको मौलिकता र विशेषतामा आधारित समाजवादलाई पार्टीले अंगिकार गर्ने बताए । उनले अध्यक्ष ओलीकै नेतृत्वमा बहुमतको सरकार गठन गर्नुपर्ने धारणा प्रस्तुत गरे ।

महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदनमा आएका सुझावलाई आत्मसात गर्दै पार्टीलाई लोकतान्त्रिकरण र सबलीकरणतर्फ अघि बढाउने बताए । उनले मिसन २०८४ लाई पार्टी निर्माणको केन्द्रबिन्दु बनाइने स्पष्ट पारे ।

भदौ २० देखि २२ गतेसम्म चलेको महाधिवेशनमा दुई हजार ३४१ प्रतिनिधि र आयोजक सहभागी थिए । यसअघि एमालेले २०७८ असोजमा सोही स्थानमा पहिलो विधान महाधिवेशन सम्पन्न गरेको थियो । विधानअनुसार दुई राष्ट्रिय महाधिवेशनबीच विधान महाधिवेशन गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host