Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

मन्त्री न्यौपानेको प्रसंशनीय काम : देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य

मन्त्री न्यौपानेको प्रसंशनीय काम : देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरिका सबै गाउँपालिका र नगरपालिकामा निमित्त पदको अन्त्य गर्दै स्थायी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको बताएकी छन् ।

मन्त्री न्यौपानेका अनुसार देशका ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका हालसम्म निमित्त प्रमुखको भरमा सञ्चालित थिए । “देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो,” उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेकी छन् ।

Subisu

उनले जिम्मेवारी पाएका कर्मचारीहरुलाई उच्च दक्षता र इमानदारीसाथ काम गर्न आग्रह गर्दै, पालिका प्रमुख तथा जनप्रतिनिधिहरूलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको क्षमताको सदुपयोग गर्न र स्वागत गर्न आग्रह गरेकी छन्।

साथै, मन्त्री न्यौपानेले आगामी दिनमा उपमहानगर तथा महानगरपालिकामा पनि निमित्त पदको अन्त्य गर्ने योजना रहेको जानकारी दिएकी छन्। यस निर्णयलाई आम जनताको हितमा लिइएको र यसमा सबैको सहयोग र सुझाव अपेक्षित रहेको उनको भनाइ छ ।

मन्त्रालयले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आइरहेका झण्डै २ सय स्थानीय तहमा दरबन्दीअनुसारकै प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी अन्तिम सूची तयार गरेको थियो ।

शक्ति, पहुँच र कहीँकहीँ पैसासमेत प्रयोग गरी लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदै आएका झण्डै २ सय कर्मचारीलाई सो जिम्मेवारीबाट मुक्त गरी नियमअनुसारका अधिकारप्राप्त प्रमुख प्रशासकीय अधिकृत पठाउने गरी मन्त्रालयले उक्त सूची तयार गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विभिन्न महत्वपूर्ण नीतिगत सुधारका कार्यहरू थाल्दै देशभरका ७ सय ५३ वटै स्थानीय तहमा दरबन्दीअनुसारकै प्रमुुख प्रशासकीय अधिकृत राख्ने र निमित्त प्रथा सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आएकी छन् । मन्त्री न्यौपानेको सो प्रतिबद्धताअनुसार मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने रोगलाई सदाका लागि अन्त्य गरेको हो ।

स्थानीय तहमा निमित्तको भरमा प्रशासन सञ्चालन गर्दा ऐन कानुन मिचिनुका साथै विभिन्नखाले विकृति आएको, चेन अफ कमान्ड टुट्ने गरेको, सन्तुलन नमिलेको, काम लगाउने र गर्ने दुवैले हचुवामा काम गर्दा परिणाम आउन नसकी सेवा प्रवाह प्रभावकारी हुन नसकेको निष्कर्षका साथ मन्त्रालयले स्थानीय तहमा निमित्तको रोग उन्मूलन गर्ने गृहकार्य अन्तिम चरणमा पु¥याएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host