Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

दिउँसो र राति देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

मौसम बदली पर्सीसम्म निरन्तर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो र राति देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रही तराईसहितका केही स्थानमा आंशिक बदली रहनेछ। यस अवधिमा पहाडका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

Subisu

आज राति देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका थोरै ठाउँमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले दिउँसो भन्नाले बिहानदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिलाई जनाइएको स्पष्ट पारेको छ।

मौसमविद्हरूका अनुसार २४ घण्टामा १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ।

यस्तै, पूर्वानुमानको भाषामा “एक–दुई स्थानमा वर्षा” भन्नाले प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना देखिनु हो। १०–३० प्रतिशत क्षेत्रलाई ‘थोरै स्थान’, ३०–५० प्रतिशतलाई ‘केही स्थान’, ५०–८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रलाई ‘अधिकांश स्थान’ भनिने गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host