Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

नेपालमा मनसुन केही कमजोर, साना नदीहरूमा आकस्मिक बाढीको जोखिम

बल्खु खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले हाल मनसुन केही कमजोर अवस्थामा रहेको छ। यद्यपि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

Subisu

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका मुख्य नदीहरू र सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै रहेको छ।

तर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, दार्चुला लगायतका जिल्लामा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहने अनुमान गरिएको छ।

त्यस्तै, इलाम, झापा, मोरङ, उदयपुर, सोलुखुम्बु, रसुवा, धादिङ, रामेछाप, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, गोरखा, जाजरकोट, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, हुम्ला, डोल्पा, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि केही साना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको छ।
महाशाखाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host