Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

शेखरको सरकार विरोधको कुनै औचित्य छैनः महासचिव पोखरेल

शेखरको सरकार विरोधको कुनै औचित्य छैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस नेता शेखर कोईरालाले सरकारको बिरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन्।

सोमबार महेन्द्रनगरमा प्रेस चौतारी कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, “सत्तामा बस्ने दलका नेता विपक्षी जस्तो भूमिका निर्वाह गर्न खोज्नु उचित होइन। जसले सत्तामा हिस्सा पाउँछ, उसले सरकारको काममा सहयोग गर्नुपर्छ।”

Subisu

पोखरेलले काँग्रेस नेता कोईरालाले केही दिनअघि सरकारी जमिनमा टिप्पणी गर्दै एमालेमाथि आरोप लगाएको विषयमा पनि टिप्पणी गर्दै, यस्तो अभिव्यक्ति नाकारात्मक र लोकप्रियताको उपज भएको दाबी गरे। उनले नेता–कार्यकर्तालाई सरकार विरोधको पछि नपर्न समेत आग्रह गरे।

एमाले–काँग्रेसबीच चुनावसम्म सत्तासाझेदारी कायम रहने भएकाले वर्तमान सरकार नढल्ने पोखरेलको भनाइ छ। विपक्षीहरूले अफवाह फैलाएर सरकार ढल्ने प्रयास गरे पनि त्यसमा जनता नपर्ला भन्ने दाबी उनले गरे।

पोखरेलले जनतालाई जमिनको मालिक बनाउने सरकारको अभियानमा सत्ताधारी काँग्रेसका नेता शेखर लगायत विपक्षी दल माओवादीले पर्याप्त समर्थन नदिएको गुनासो व्यक्त गरे।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित विषयमा उनले पाटीमा पुनर्नविकरण लोकतान्त्रिक मूल्य मान्यताको विरुद्धको काम भएको दाबी गरे। साथै, सरकारले गरेको काममा विपक्षीहरूले बिरोधका लागि बिरोध गरिरहेको र संचार क्षेत्र थप सुरक्षित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउने तयारीमा रहेको समेत पोखरेलले बताए।

उनले अहिले आयात–निर्यात बढिरहेका बेला देशको आर्थिक अवस्था बलियो भइरहेको पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host