Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

मेरो किसानले चितवनमा ४० करोड लगानीमा कृषि प्रशोधन उद्योग निर्माण गर्दै

मेरो किसानले चितवनमा ४० करोड लगानीमा कृषि प्रशोधन उद्योग निर्माण गर्दै

काठमाडौं । किसानको उत्पादनको बजार प्रवर्द्धन गर्दै आएको मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगरपालिका–२२, पटिहानीमा ४० करोड रुपैयाँ लगानीमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक अविनाश सिलवालका अनुसार उद्योगमा तोरी, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफी लगायतका कृषिजन्य वस्तु प्रशोधन गरिनेछ। कच्चा पदार्थ चितवनका किसानसहित देशभरका स्थानीय उत्पादकबाट संकलन गरिने योजना छ।

Subisu

प्रशोधन गरिएका वस्तु देशभर वितरण गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य कम्पनीले लिएको छ। साथै, अत्याधुनिक कोल्ड स्टोरमार्फत तरकारी तथा फलफूल दीर्घकालीन संरक्षण गरी काठमाडौं, पोखरा लगायतका प्रमुख सहर तथा विदेशमा आपूर्ति गर्ने योजना छ।

कोरोना महामारीको समयमा स्थापना भएको मेरो किसान लिमिटेडले छोटो अवधिमै मोबाइल एपमार्फत ४० हजारभन्दा बढी उपभोक्ता र ३ सयभन्दा बढी व्यवसायिक हाउससँग प्रत्यक्ष काम गरिरहेको छ। देशभरका ५ सयभन्दा बढी व्यावसायिक कृषकसँग दीर्घकालीन सम्झौता गर्दै कम्पनी उत्पादन, संकलन, प्रशोधन र वितरणको सम्पूर्ण चक्रमा संलग्न छ।

‘बीउदेखि बजारसम्म’को प्रतिबद्धता जनाउँदै कम्पनीले यस परियोजनामार्फत किसानको आम्दानी वृद्धि, कृषि उत्पादनको मूल्य अभिवृद्धि, खाद्य सुरक्षा मजबुत बनाउने र नेपालको कृषि निर्यात क्षमतामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host