Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले एमालेको जिम्मेवारीबाट दिइन् राजीनामा

पूर्वराष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले एमालेको जिम्मेवारीबाट दिइन् राजीनामा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले एमालेको परराष्ट्र मामिला विभाग सदस्यबाट राजीनामा दिएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि असन्तुष्ट रहँदै आएकी उषाकिरणले तीन दिनअघि नै विभाग सदस्य पदबाट राजीनामा दिए पनि यसबारे सार्वजनिक रूपमा केही भनिएकी थिइनन्। हाल एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ।

Subisu

मदन भण्डारीकी जेठी छोरी र मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाकिरणले यसअघि सामाजिक सञ्जालमार्फत एमालेको निर्णयप्रति असन्तुष्टि जनाएकी थिइन्। गत साउन ८ मा उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णयप्रति आफू अचम्मित नभएको बताउँदै आलोचनात्मक टिप्पणी गरेकी थिइन्।

उनले सो पोस्टमार्फत विगतमा पार्टीप्रति नैतिक समर्थनको आग्रह भए पनि हाल त्यसको आवश्यकता र चाहना दुवै नरहेको बुझ्न पाएको उल्लेख गरेकी थिइन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host